पाेखराकाे चर्चित 'स्पा' मध्यकाे एक अाेम् स्पाले साउना बाथ, स्टिम बाथ, आयुर्वेदिक मसाज, हटस्टोन मसाज, जोइन्ट पेन रिलिफ मसाज, रिल्याक्सेसन मसाज, अकुप्रेसर थेरापी, स्ट्रचिङ थेरापीका,सिसाेधाराका साथै ब्युटीपार्लर र सैलुनमा हुने सम्पूर्ण सेवा दिदै अाएकाे छ ।